२४ घण्टामा २७२ जना डिस्चार्ज, २३२ जनामा संक्रमण
काठमाडौं । नेपालमा शनिबार थप २३२ जनामा कोराना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २३२ जना थपिएको जानकारी दिएका हुन्।
यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १५४९१ पुगेको छ। जसमध्ये ६४१५ जनाले कोरोनालाई जितेका छन्। पछिल्लो २४ घण्टामा २७२ जना निको भएर फर्किएका छन्। यस्तै हालसम्म काेराेनाबाट ३४ जनाकाे मृत्यु भएकाे छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment