कुलमान घिसिङलाई पितृ शोक

डिसी नेपाल
२२ असार २०७७ ९:०१

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पृति शोक परेको छ। उनका बाबु कृपासिंह घिसिङको गए राती निधन भएको हो।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। घरमै लडेर घिसिङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *