आज कुवेत र बहराइन दिनारसहित ४ देशका मुद्राको भाउ बढ्यो

डिसी नेपाल
२९ असार २०७७ ६:३१

काठमाडौँ । आज असार २९ गते (१३ जुलाई, सोमबार) यूरोपियन यूरो, यूके पाउण्ड, कुवेत र बहराईन दिनारको भाउ बढकोे छ । अमेरिकी डलरसहित केही देशका मुद्राको भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ३ पैसा तथा बिक्रिदर १२० रुपैयाँ ६३ पैसामा झरेको छ। यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ३१ पैसा रहेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ २५ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ १६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ १२ रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ८४ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १३ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २७ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ५३ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ४८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर ३१९ रुपैयाँ ९३ पैसा रहेको छ।

यस्तो छ २० देशको तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *