काठमाडौंमा ४८ सहित उपत्यकाभित्र ५३ जनामा कोरोना संक्रमण
काठमाडौं । मंगलबार उपत्यकाभित्र ५३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ५३ जनामा कोरोना पोजेटिभ देखिएको जनाएका छन्।
आज काठमाडौंमा मात्रै ४८ जनामा कोरोना देखिएको छ। यस्तै ललितपुरमा ४ जनामा तथा भक्तपुरमा १ जनामा कोरोना पुष्टि भएको हो। मंगलबार नेपालमा ३११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment