काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

डिसी नेपाल
२१ साउन २०७७ १६:३९
8
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। बुधबार अपरान्ह करिब साढे चार बजेतिर काठमाडौं लगायतका आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको हो।

मंगलबार राति पनि काठमाडौंमा धक्का महशुस भएको थियो। यसको विस्तृत विवरण आउन बाँकी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *