ललितपुर केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

डिसी नेपाल
२१ साउन २०७७ १६:५४

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ। बुधबार अपरान्ह करिब साढे चार बजेतिर ललितपुरकाे बंगलामुखी आसपास केन्द्रबिन्दु बनाएर ३.५ रेक्टर स्केलको भूकम्पको झड्का लागेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

काठमाडौं लगायतका आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। मंगलबार राति पनि काठमाडौंमा धक्का महशुस भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *