न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, यी हुन सिफारिस भएका २४ जना जिल्ला न्यायाधीश

डिसी नेपाल
२७ साउन २०७७ १८:४४
4
Shares

काठमाडौं। न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षाको नतिजा प्रकाशित भएको छ। आयोगको मंगलबार बसेको बैठकले नतिजा प्रकाशित गरेको आयोगले जनाएको छ।

आयोगले लिखित तथा प्रयोगात्मक परीक्षामाफर्त सफल भएका २४ जनाको नाम सिफारिस गरेको छ। २४ जनामा कुनै पनि महिला भने परेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *