डा. मोम विश्वकर्मा र सीता रसाइलीको तीज गीत वर्ष दिन बितेको बजारमा

डिसी नेपाल
२ भदौ २०७७ २१:०४

काठमाडौं। डा. मोम विश्वकर्माको प्रस्तुतिमा सीता रसाइलीको तीज गीत वर्ष दिन बितेको बजारमा आएको छ। गीतमा स्वर सीता रसाइलीको रहेको छ भने शब्द र संगीत वीवी अनुरागीको हो। अञ्जली अधिकारी, बन्दना नेपाल र उत्सा घिमिरेको नृत्य रहेको म्युजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक शंकर बिसीले गरेका हुन्।

प्रिज्मा रेकर्डिंगमा रेकर्ड भएको यो म्युजिक भिडियोको मिक्सिंग श्यामश्वेत रसाइलीले गरेका हुन्। दुर्गा पौडेलले छायाँकन गरेको म्युजिक भिडियो विभिद नेपाली मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *