नेपाल प्रहरीका ४९ एसपीको सरुवा

डिसी नेपाल
४ भदौ २०७७ १९:४१

काठमाडौं। नेपाल प्रहरीका ४९ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले बिहीबार ठूलो संख्यामा प्रहरी अधिकृतको सरुवा गरेको हो।

भदौ महिनाको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *