१६२ जना अधिकृतको सरुवा (सूचीसहित)
काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय ६२ जना अधिकृतहरूको सरुवा गरेको छ।
भदौ ३ गतेको निर्णय अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतमा बढुवा भएका कर्मचारीलाई विभिन्न मन्त्रालय, आयोग, प्रदेश तथा स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ। निजामति कर्मचारी विधेयक पारित नहुँदै ठूलो संख्यामा अधिकृतहरुको सरुवा गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment