‘ब्ल्याक प्यान्थर’ स्टार बोजम्यानको ४२ वर्षको उमेरमा निधन
काठमाडौं। हलिउड स्टार चाडविक बोजम्यानको निधन भएको छ । ‘ब्ल्याक प्यान्थर’ स्टार बोजम्यानको ४२ वर्षको उमेरमा निधन भएको हो । बोडम्यानको कोलोन क्यान्सरका कारण निधन भएको हो । उनी यो रोगसँग २०१६ देखि जुधिरहेका थिए ।
उनको ट्रवीटरमा पोस्ट गरिएको एक वक्तव्यमा उनको मृत्यु परिवार र श्रीमतीको साथमै रहेको अवस्थामा आफ्नै घरमा भएको हो । बोजम्यानले हलिउडका सुपरहिरो फिल्ममा जीवन दिएका थिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment