‘अभागी परदेशी’मा विकास र रुपा [भिडियाे]

डिसी नेपाल
२५ भदौ २०७७ १३:०७

काठमाडौं । विकास लामिछाने र रुपा कडेलको अभिनय रहेको “अभागी परदेशी” बोलको गीत सार्वजनिक भएको छ ।

चर्चित लोक दोहोरी गायिका शान्ति श्री परियार र राजेन्द्र कडेलको स्वरमा रहेको उक्त गितमा भिसु भण्डारिको शब्द तथा गायक कंडेलको लय रहेको छ । उक्त गीतको भिडियोमा परदेशीका कथालाई देखाउने प्रयास गरिएको छ ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले छायाकन गरेका छन् । त्यस्तै भिडियोको सम्पमदन विष्णु दाहाले गरेका छन् । गितलाई सुपारी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *