नाना पाटेकरमाथि गरेको टिप्पणी राखी सावंतमाथि भारी, तनुश्रीले हालिन् १० करोड जरिवानासहित मानहानीको मुद्दा
एजेन्सी । पछिल्लो समय बलिउडमा मी टु अभियानले ठूलो हलचल पैदा गरेको छ। यसै क्यम्पियन मार्फत तनत्री दत्ताले नाना पाटेकरमाथि छेटछाडको आरोप लगाएकी थिइन्।
यस आरोप पछि कयौँ स्टार्सले तनुश्रीको सपोर्ट गर भने कयौँ उनको विपक्षमा उत्रिए। यसै क्रममा तनुश्री र नाना पाटेकरमाथि टिप्पणी गरेकै कारण राखी सावंतमाथि भारी परेको छ। उनले आफूमाथि राखीले गरेको टिप्पणीका विरुद्ध १० करोडको दाबी गर्दै मानहानीको मुद्दा गर्दा गराएकी छिन्।
राखीले भनेकी थिइन्, तनश्री ड्रग्स लिएर आफ्नो भ्यानमा बसेकी थिइन्। उनको गीत त नानाको अनुरोधमा मैले गर्नु पर्यो। तर राखीले दिएको यो बयानविरुद्ध तनुश्रीले कडा कदम उठाएकी हुन्। तनुश्रीले राखी विरुद्ध मानहानीको मुद्दा दर्ता गर्दै १० करोड रुपैयाँ जरीवानाको पनि माग गरेकी छिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment