कलाकारहरुको दशैँ [फोटोफिचर]
बुवा भुवन केसीसँग टिका थाप्दै अनमोल केसी
काठमाडौं । आज सोमबार नेपालीहरुको महान चाँड दशैँको टिका थाप्ने दिन । सबैले मान्यजनको हातबाट टिका थापेर आशिर्वाद लिँदै दशैँ मनाएका छन् ।
त्यस्तै कलाकारहरुले पनि मान्यजनबाट टिका थापेर दशैँ मनाएका छन् । कोरोनाको कहरलाई मध्यनजर गर्दै सबैले आफ्नो परिवारभित्र रहेर दशैँ मनाएका छन् । हेर्नुहोस् तस्विरमा कलाकारहरुको दशैँ ।












No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment