कलाकारहरुको दशैँ [फोटोफिचर]

डिसी नेपाल
१० कार्तिक २०७७ १६:२१

काठमाडौं । आज सोमबार नेपालीहरुको महान चाँड दशैँको टिका थाप्ने दिन । सबैले मान्यजनको हातबाट टिका थापेर आशिर्वाद लिँदै दशैँ मनाएका छन् ।

त्यस्तै कलाकारहरुले पनि मान्यजनबाट टिका थापेर दशैँ मनाएका छन् । कोरोनाको कहरलाई मध्यनजर गर्दै सबैले आफ्नो परिवारभित्र रहेर दशैँ मनाएका छन् । हेर्नुहोस् तस्विरमा कलाकारहरुको दशैँ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *