जम्मु कश्मीरमा भाजपा नेताको हत्या
नयाँ दिल्ली (एजेन्सी)। भारतको जम्मु कश्मीरमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका नेताको हत्या भएको छ। भाजपाको य्वा परिषदका महासचिबको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
महासचिब फिदा हुसेनसहित तीनजना नेताको हत्या भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। जम्मु कश्मीरको कुलगाम जिल्लामा आतंकवादीले उनीहरुको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment