काजल अग्रवालले हनिमुन ट्रिपबाटै शेयर गरिन् रोमान्टिक तस्वीरहरु

डिसी नेपाल
२४ कार्तिक २०७७ १६:५६
2.0k
Shares

काठमाडौं। अभिनेत्री कागल अग्रवाल अहिले हनिमुन ट्रिपका छिन् । उनी पति गौतम किचलुसँग माल्दिभ्स पुगेकी छिन् । काजलले हनिमुन ट्रिपका तस्वीरहरु शेयर गर्न सुरु गरिसकेकी छिन् । काजलले समुद्र किनारमा गौतमसँग रोकान्टिक तस्वीर शेयर गरेकी छिन् । रातो पहिरनमा काजल निकै सुन्दर देखिएकीछिन् ।

 

View this post on Instagram

 

@conrad_maldives you beauty ?

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

 

View this post on Instagram

 

@kitchlug ? @conrad_maldives @twaincommunications @aasthasharma ❤️

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

 

View this post on Instagram

 

My beach essentials ?

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.