इयू नेताबीच सीमा क्षेत्रमा कडाई गर्ने सहमति

डिसी नेपाल
२८ कार्तिक २०७७ २२:२४
172
Shares

ब्रसेल्स । यूरोपेली यूनियनका मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ ।

जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका लागि बसेको बैठकले थप सहकार्यसहितको इयूको आतङ्कवादविरुद्धको नीतिलाई थप कडा बनाएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *