कोरोना संक्रमण मुक्त भए चित्रबहादुर केसी
तस्बीरः रितु केसी/फेसबुक
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।
केसीमा एक हप्ताअघि कोरोना संक्रमण देखिएको थियो। निमोनिया समेत देखिएका केसीको मेडिसिटी अस्पतालमा उपचार भएको थियो।
केसीको उपचार खर्चका लागि पार्टीले सार्वजनिक अपिल गरेपछि सरकारले उनको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो।
कठिन घडि काटेर,खुशी को किरण झुल्किएको यो पल।बुवा हस्पिटल बाट आज डिस्चार्ज हुनूभयो तर रिकभर हुन धेरै समय लाग्नेछ।
Posted by Ritu Kc on Tuesday, November 17, 2020
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment