शेयर बजारमा २३ अंकले बृद्धि, पौने ५ अर्वको कारोबार

डिसी नेपाल
३ मंसिर २०७७ १७:३२
52
Shares

काठमाडौं। तिहार बिदापछि खुलेको शेयर बजारमा २३.३२ अंकले बृद्धि भएको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) १.३६ प्रतिशतले बृद्धि हुँदा १७४१.८१ मा बजार पुगेको छ।

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएको छ। यसदिन १९४ कम्पनीका ४ अर्व ७९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

बुधबार अधिकांश समूहगत परिसूचक पनि बढेको छन्। यसदिन बैंकिङ, विकास बैंक र हाइड्रोपावर समूह उकालो लाग्दा व्यापार, होटल, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्तलगायतका समूहगत परिसूचक उकालो लागेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *