भारतीय कमेडियन भारती सिंह पक्राउ

डिसी नेपाल
६ मंसिर २०७७ १९:०२
1.8k
Shares

काठमाडौं। भारतीय चर्चित कमेडियन भारती सिंह पक्राउ परेकी छन्। भारतीय सञ्चार माध्यमअनुसार लागु औषध मामिलामा भारतीय नार्कोटिक्स विभागले उनलाई पक्राउ गरेको हो।

भारती बस्ने फ्ल्याटमा गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ। भारतीय पक्राउ परेकी छन्। भने उनका श्रीमान हर्ष निबांचियासँग सोधपुछ चलिरहेको जनाइएको छ।

अभिनेता सुशासन्त सिंह राजपुतले आत्महत्या गरेपछि शुरु भएको लागु औषध अनुसन्धानले बलिउडका हस्तीहरु लागुऔषधमा फसेको देखाएको थियो। नार्कोटिक्स विभागले लगातार बलिउड कलाकारमाथि छानविन गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *