‘नाचिदेउ बसन्ती’मा भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय (भिडियो)
काठमाडौं । गायक दिल तामाङको नयाँ गीत ‘नाचिदेउ बसन्ती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि पी खनालको शब्द र शंकर थापा “स्माइल”को सगीत रहेको गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन ।
भिमफेदी गाइज र एलिसा शर्माको दमदार अभिनय र नृत्य रहेको भिडयोमा पवन सुस्लिङको क्यामेरा र सम्पादन रहेको छ भने भिडियोलाई निर्मल लामाको निर्देशन गरेका हुन् ।
‘नाचिदेउ बसन्ती’को भिडियोलाई स्टार क्याडेटको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। यो गीतको उत्कृष्ट कभर भिडियो बनाउनेलाई नगद १ लाख पुरस्कार दिने पनि प्रोडक्सनले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment