प्रेस युनियनमार्फत काँग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्रीलाई पठाए संविधान
काठमाडौं। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको संविधान पठाएका छन्। शनिबार प्रवक्ता शर्माले नेपाल प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालमाफर्त प्रधानमन्त्री ओलीलाई संविधान पठाएका हुन्।
संविधानसँगै प्रवक्ता शर्माले शर्माले राजु सदा, सुर्यबहादुर तामाङ र निर्मला पन्तको तस्वीर पनि पठाएमा छन् । ध्यक्ष दुलालले आइतबार हुलाकमार्फत सो संविधान र फोटो प्रधानमन्त्रीलाई पठाइने जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment