राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सरकारले राष्ट्रियसभाको अधिवेशन आजै रातिदेखि अन्त्य गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन लाइभ
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन लाइभ
Posted by DCnepal on Saturday, January 9, 2021
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment