नेप्सेमा सामान्य वृद्धि

डिसी नेपाल
२७ पुष २०७७ १६:०८

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। सोमबार नेप्से ३ दशमलव ७० अंकले बढेर २ हजार २ सय ३९ दशमलव ४२ बिन्दुमा बन्द भएका छ।

नेप्सेका अनुसार सोमबार २ सय ८ कम्पनीको १ करोड ३५ लाख ६० हजार ७ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड भन्दा धेरै कारोबारो भएको छ।

सोमबार सबैभन्दा धेरै कारोबार सिद्धार्थ बैंकंको ४२ करोड ६२ लाख माथीको कारोबार भएको छ। सोमबार सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् यस्तै मल्टिपर्स फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *