साेलुखुम्बुमा सवारी दुर्घटना, तीन जनाकाे मृत्यु

डिसी नेपाल
५ माघ २०७७ ७:४५

काठमाडौं। सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानास्थित महादेवस्थान भिरमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थललानै मृत्यु भएको छ। अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *