साेलुखुम्बुमा सवारी दुर्घटना, तीन जनाकाे मृत्यु
काठमाडौं। सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाको सिमानास्थित महादेवस्थान भिरमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थललानै मृत्यु भएको छ। अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment