चर्चित गायक धुव्र केसीको निधन

डिसी नेपाल
८ माघ २०७७ १८:४१
272
Shares

काठमाडौं। चर्चित गायक धुव्र केसीको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा निधन भएको हो। उनी लामो समयदेखि समयदेखि पार्किन्सन रोगबाट पीडित थिए।

गायक केसीका मायालु हजार हुन्छन्, नरोउ नरोउ साइली, अरु कालो रेलको धुँवाले, तिम्रो माया कागजको, सबैले भन्छन्, नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी, बगी जाने खोला आदि गीत लोकप्रिय छन्।

उनको परिवारमा तीन छोरी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *