सुवीत कुमार नेपालको ‘टाढा जाउ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सुवीत कुमार नेपालको ‘टाढा जाउ’बोलको गीतको भिडियो सार्वजनिक भएको छ। उक्त भिडियो घण्टाहोम प्रोडक्सन नामक युटुब च्यानलमार्फत गत शनिबार सार्वजनिक भएको हो।
भिडियोमा सञ्जय सुवाल, रक्की शाक्य, सुनीता सञ्जेल, नरेश महर्जन र राजेश श्रेष्ठको अभिनय रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment