प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल माइतीघरमा धर्नामा

डिसी नेपाल
१८ माघ २०७७ १२:३१
92
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलनरत नेकपा (प्रचण्ड–माधव नेपाल) समूका शीर्ष नेता माइतीघर मण्डलामा धर्नामा बसेका छन्।

आइतबार मध्यान्ह प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्य, देव गुरुङलगायतका नेता धर्नामा बसेका छन्।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आन्दोलनमा होमिएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *