राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

डिसी नेपाल
२५ भदौ २०८३ १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष माधव बेल्बासेले सो प्रतिवेदन पेश गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *