प्रदेश १ प्रदेश सभा बैठक माघ २५ गतेका लागि आह्वान

डिसी नेपाल
१८ माघ २०७७ १६:३८

काठमाडौं । प्रदेश १ को माघ ७ गते बसेर स्थगित भएको प्रदेश सभा बैठक माघ २५ गते बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले आइतबार एक सूचना जारी गर्दै माघ २५ गते दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *