प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक
फाइल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पार्टीको आन्तरिक छलफलका लागि नेकपाले सोमबार बिहान ११ बजे बबरमहलस्थित कार्की व्याक्वेटमा बस्ने गरि बैठक बोलाएको हो।
निर्वाचन आयोगले नेकपा विभाजन नभएको भन्दै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै आधिकारीक भएको निर्णय गरेपछि आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड-नेपाल समूहले दाबी गर्दै आएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment