नेपाल प्रहरीको डीएसपीमा बढुवाका लागि ४६ जनाको सिफारिस (सूचीसहित)

डिसी नेपाल
१८ माघ २०७७ २२:१०
332
Shares

काठमाडौं। नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि ४६ जनाको सिफारिस भएको छ। प्रहरी प्रधानकार्यालय नक्सालले डीएसपीमा बढुवाका लागि ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सिफारिस गरिएको जनाएको छ।

आइतबार बसेको बढुवा समितिको बैठकले उनिहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.