प्रचण्ड–माधव समूहले आमहड्ताल आव्हान गरेपछि सरकारले भन्योः शान्ति सुरक्षामा खलल पुगे कारबाही

डिसी नेपाल
२१ माघ २०७७ २०:२७
156
Shares

काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहले बिहीबारका लागि देशव्यापी आमहड्ताल आव्हान गरेपछि सरकारले कारबाहीको चेतावनी दिएको छ। गृह मन्त्रालयले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा खलल पार्ने, तोडफोड, आगजानी भए कानूनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

मन्त्रालयले स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने हकको सम्मान गर्नसमेत आमहड्ताल आयोजकलाई स्मरण गराएको छ। मन्त्रालयले सरकारले शान्ति सुरक्षा प्रदान गर्ने भन्दै सरकारलाई सहयोग गर्न आमजनतासँग आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.