जुनेली रातै’को भिडियो सार्वजनिक
काठमाडौं। गायिका नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’को भिडियो सार्वजनिक भएको छ। गीतमा गीता राईको शब्द, शान्तिराम राईको संगीत तथा धीरज श्रेष्ठको एरेन्ज छ।
भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बु फिचर्ड छन्। ओएसआरबाट रिलिज भिडियोमा भुपेन्द्र तुम्वाहम्फेको छायांकन तथा दिनेश लिङ्देनको सम्पादन र निर्देशन छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment