विजय अधिकारीको स्वरमा रहेको ‘झरी’ सार्वजनीक (भिडियो)

डिसी नेपाल
२४ माघ २०७७ २१:४३
240
Shares

काठमाडौं । गायक विजय अधिकारीको स्वरमा रहेको ‘झरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। एक बाबु र छोराको यात्राको सम्झनामा आधारीत उक्त गीतमा वीरेन्द्र सुवाल सिंहको शब्द तथा गायक अधिकारीकै संगीत तथा गितार रहेको छ।

यो भिडियोमा आशिस सिंह को अर्रेन्ज्मेंट रहेको छ भने बिश्व हर्ष बज्राचार्यले आर्टवोर्क र वीरेन्द्र सुवाल सिंहले निर्देशन गरेका छन् ।  यस्तै, पियानोमा आशीष सिंह र ड्रममा जे हार्पर रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.