डोनाल्ड ट्रम्प कहाँ छन् ?

डिसी नेपाल
३० माघ २०७७ १६:५७
108
Shares

बीबीसी । केही दिनदेखि डोनाल्ड ट्रम्प सार्वजनिक रूपमा देखा परेका छन्। उनलाई ट्विटरले प्रतिबन्ध लगाएको छ। त्यसैले राष्ट्रपति पदबाट निस्किएपछि आफूविरुद्ध भइरहेको सुनुवाइबारे उनको विचार देख्न पाइएको छैन।

अहिले हामीलाई उनीबारे थाहा भएको कुरा यस्तो छ। उनी फ्लोरिडामा बस्छन्। गत मङ्गलवार स्थानीय पाम बीच नगर परिषद्ले उनलाई स्थायी बसोबासको अनुमति दिने पक्षमा मतदान गर्‍यो।

सीएनएनका अनुसार बिहीवार उनलाई वेस्ट पाम बीचस्थित कोर्समा गल्फ खेल्दै गरिएको देखिएको थियो। वाशिङ्टन डीसीमा आफूविरुद्ध भइरहेको महाभियोगको सुनुवाइमा बयान दिन ट्रम्पले अस्वीकार गरेका छन्।

उनका वकिलहरूले शुक्रवार आफ्ना तर्कहरू प्रस्तुत गर्नेछन्। ट्रम्पले सुनुवाइलाई कसरी नियालिरहेका छन् भन्ने स्पष्ट भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *