प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउने क्रम शुरू
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला सुनाउँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फैसला पढ्न थालेका सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बताए।
संवैधानिक इजलासमा दिनभरको छलफलपछि प्रधानन्यायाधीश जबराले फैसला पढ्न लागेका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment