कीर्तिपुरमा गाडीले ३ वटा मोटरसाइकललाई ठक्कर दियो
तस्वीरः सम्यनन्द बज्राचार्य
काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा गाडीले ३ वटा मोटरसाइकलाई ठक्कर दिएको छ ।
कीर्तिपुरस्थित नयाँबजारमा दुर्घटना भएको महानगरिय प्रहरी वृत कीर्तिपुरका डिएसपीले जानकारी दिएका छन्। गाडी ३ वटा मोटरसाइकलाई हानेर अनियन्त्रित भइ पल्टिएको स्थानीय वासिन्दाले जनाएका छन् ।
यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment