संसद बैठक सुरु हुनु अघि प्रधानमन्त्री फर्किए
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सहभागी हुने संसद भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली बैठक सुरु नभइ संसद भवनबाट बाहिरिएका छन्। मन्त्री तथा अन्य दलका नेताहरु भने संसद भवनमै छन्।
आज प्रमुख दलका शीर्ष नेताले संसद बैठकमा सम्वोधन गर्ने कार्यक्रम रहेपछि प्रधानमन्त्री ओली भने बैठकमा सहभागी नभइ फर्किएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment