मधेशमा तनाव बढेपछि प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङबीच छलफल

डिसी नेपाल
१४ साउन २०८३ १६:५९

काठमाडौं । तराईका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनाव र सुरक्षा अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङबीच छलफल भएको छ।

सुनसरीको कप्तानगञ्जको घटना विस्तार हुँदै मधेशका अन्य जिल्लासम्म फैलिनुका साथै आज प्रदर्शनका क्रममा गोली लागेर एकजनाको मृत्यु भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच महत्त्वपूर्ण छलफल भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *