सिरहाको गोलबजारमा प्रदर्शनकारीद्वारा एबी मलमा आगजनी

डिसी नेपाल
१४ साउन २०८३ १६:४४

काठमाडौं । सिरहामा प्रदर्शनले चर्को रूप लिन थालेपछि अवस्था तनावग्रस्त बनेको छ।

प्रशासनले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरे पनि प्रदर्शनकारी थप उग्र बनेका छन्।

बिहीबार बिहानदेखि बढेको तनावबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रयास गरिरहे पनि अवस्था थप जटिल बन्दै गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *