अक्षय कुमारको फिल्म सूर्यवंशीको रिलिज मिति घोषणा

डिसी नेपाल
१ चैत २०७७ ११:२८
692
Shares

काठमाडौं। अक्षय कुमार स्टारर फिल्म सूर्यवंशीको रिलिज मिति औपचारिक रुपमा घोषणा गरिएको छ । आइतबार आफ्नो ४८ औँ जन्मदिनको अवसरमा निर्देशक रोहित शेट्टीले सामाजिक सन्जालमा चलचित्र अप्रिल ३० मा गते रिलिज हुने बताएका हुन् ।

फिल्ममा कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको पनि महत्वपूर्ण भूमिका छ। यो फिल्म गत वर्ष नै रिलिज हुने तय थियो तर महामारीका कारण यसको रिलिज मिति सारिएको हो । अहिले महाराष्ट्र सरकारले आधा दर्शकसहित फिल्म हल खोल्न अनुमति दिएकोप्रति रोहित शेट्टीले समर्थन जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.