परिवारसहित पोखरामा छुट्टी मनाउँदै दीपक बज्राचार्य

डिसी नेपाल
१ चैत २०७७ १६:३९
328
Shares

काठमाडौं। चर्चित पप गायक दीपक बज्राचार्य परिवार सहित पोखरामा घुम्न व्यस्त छन्। कोरोनाले बन्द रहेको पोखरा पर्यटकीयस्थल खुलेपछि अहिले पोखरा घुम्नेको घुँइचो लागेको छ। यही मौकामा बज्राचार्य पनि पोखरा पुगेका हुन्।

पोखराका पर्यटकीयस्थल मा रमाइरहेको तस्वीरसहित सामाजिक सञ्जालमा उनले फेम्ली टाइम लेखेका छन्। उनले परिवारसहित पोखरा घुम्न गएको तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *