तस्वीरमा हेर्नुहोस् माधव समूहको राष्ट्रिय भेला (फोटोफिचर)
काठमाडौं। नेकपा एमालेमा देखिएको विवादका बीच बुधबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहले काठमाडौंमा राष्ट्रिय भेला गरेको छ। सानेपास्थित हेरिटेज ब्यांक्वेटमा आयोजित भेलाका अध्यक्षता एमालेको दोस्रो वरियतामा रहेका वरिष्ठ नेता झलनाथ खनालले गरे।
भेलामा पुराना कम्युनिष्ट नेताहरु पनि सहभागी भएको देखियो। देशभरबाट एमाले कार्यकर्ताहरुको उपस्थिति भेलामा छ। दुईदिनसम्म चलने भेलाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध रणनीति तयार गर्ने नेताहरुले बताएका छन्।







No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment