सुन्दरतामा बहिनीको अगाडि फिक्का हुन्छन् यी ५ बलिउड हिरोइन
मुम्बइ। बलिउडमा कैयौं हिरोइनहरु यस्ता छन् जसका बहिनहिरु पनि फिल्ममा आउनको लागि तयार भइसकेका छन् । उनीहरुले अभिनयका विभिन्न कुराहरु सिकिरहेका छन् । यी ५ बलिउड हिरोइनका बहिनीहरु भने सुन्दरताको कुरामा दिदीभन्दा पनि अगाडि छन् । आउनुहोस् यी बहिनीहरुको बारेमा जानौं।
विकी डोनर, काबिल लगायतका फिल्ममा काम गरिसकेकी हिरोइन यामी गौतमकी बहिनी सुरिली गौतम पनि कुनै हिरोइनभन्दा कम छैनन्।

साउथ फिल्मबाट बलिउड भित्रिएकी हिरोइन तापसी पन्नुकी बहिनी शगुन पन्नु पनि निकै सुन्दर छिन् । उनको पनि बलिउड भित्रिने विषयमा चर्चा चलिरहन्छ ।

हिरोपन्तीबाट बलिउडमा कदम राखेकी हिरोइन कृति सेननकी बहिनी नुपुर पनि सुन्दरताको मामिलामा निकै अगाडि छिन् ।

पद्मावत हिरोइन दिपिका पादुकोणकी बहिनी अनिषा गल्फ खेलाडी हुन् । सुन्दर भए पनि उनी खेलमै आफ्नो करिअर बनाउन चाहन्छिन् ।

टाइगर गर्ल कटरिना कैफकी बहिनी इसाबेल बलिउड भित्रिन तयार छिन् । उनी पनि सुन्दरताको मामलामा दिदीभन्दा कम छैनन् ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment