विश्व हिन्दु महासंघको कार्यलयमा चोरी

डिसी नेपाल
३० चैत २०७७ १५:२६
44
Shares

काठमाडौं। काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा अज्ञात समहबाट कार्यलयको चाबी तोडफोड भएको छ। महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको छ।

‘कुनै तोडफोडको नियत भन्दा पनि चोरीको नियतीले फुटाइएको हुन सक्छ,’ डिएसपी खड्काले डिसी नेपालसँग भने, ‘घटनाको छानबिन भइरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *