काठमाडौंमा हावाहुरीको बबन्डर

डिसी नेपाल
२ वैशाख २०७८ २१:२८
1.8k
Shares

काठमाडौं। काठमाडौं उपत्यकामा यतिबेला शक्तिशाली हावाहुरी चलेको छ। उपत्यकाका प्रायःजसो स्थानमा हावाहुरी चलेको छ। सामाजिक सञ्जालहरुमा उपत्यकाका विभिन्न स्थानमा बस्नेहरुले हावाहुरी चलेको उल्लेख गर्दै स्टाटस लेखेका छन्।

राति ९ बजेपछि हावाहुरी चलेको हो। केही स्थानमा वर्षासमेत भइरहेको छ। मेघगर्जनसमेत भइरहेको छ। वितग केही दिनयता काठमाडौंमा देखिएको वायु प्रदूषण वर्षापछि कम हुने अनुमान गरिएको छ। यो वर्ष काठमाडौंलगायत देशभरको वायु प्रदूषण जोखिमको बिन्दुमा पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *