भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित स्टार्फ नर्सको मृत्यु
सांकेतिक तस्वीर
बाँके। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको छ। दाङको तुलसीपुर निवासी २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। हालै भेरीमा अन्य ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
बाँकेमा पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment